समृद्धि आयोजनाको साथले विदेशमा अलपत्र ‘मनिकुमार’ स्वदेश फर्किन पाए
काठमाडौँ । मनिकुमार राईको खासै ठुलो सपना पनि थिएन । जेनतेन सीपमूलो गरी धनकुटा नगरपालिकामै रहेर जीवन हाँसीखुशी कटाइरहेका थिए । निर्माणसम्बन्धी काम सिकेका उनीसँग एकदिन उनका मिल्ने साथीका नातेदारसँग...