खेल क्षेत्रको विकासले मात्रै समृद्धि सम्भव : मन्त्री विश्वकर्मा
चितवन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताएका छन् । एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप २०७६ को उद्घाटन...