चुनाव जिताए समृद्ध बनाउने गठबन्धनका शीर्ष नेताहरूको दाबी
काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले चुनाव जिताए कर्णालीको विकास र समृद्धिको लागि पहल गर्ने उद्घोष गरेका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय संयुक्त सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस,...