नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बीच भेटवार्ता भएको छ। कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बीच भेटवार्ता भएको हो। भेटवार्ताका...