शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले भ्रष्टाचारमा संलग्न भएकाहरूको सम्पत्ति जफत गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी...