नियामक निकायले चलाएको ‘असुली धन्दा’बाट आजित बनेको व्यवसायीको गुनासो
काठमाडौँ । मालदार(कमाउ) अड्डाका रुपमा कहलिँदै आएका केही विभागहरुको ‘असुली धन्दा’बाट आफूहरु आजित भएको व्यवसायीहरुले गुनासो गरेका छन् । मुलुकमा आर्थिक सूशासन कायम गर्ने मात्रै होइन, अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने...