‘अल्झाउने र झुलाउने प्रवृत्ति अन्त्य गर्नुहोस्, जिम्मेवारी पूरा गर्न नसक्नेले विकल्प खोज्नुस्’-मुख्यसचिव अर्याल
काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले विभागीय महानिर्देशकहरूसँगको दोस्रो बैठकमा सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले कडा निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, सूचना तथा सञ्चार सचिव, विद्युतीय...