पूर्व मन्त्री गुप्ताविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौँ । पूर्व मन्त्री श्यामसुन्दर गुप्ताविरुद्ध मुद्दा दायर गरिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध ८५ लाख रुपैयाँ बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । ...