अमेरिकाको मोस्ट वान्टेड सूचिमा रहेका नेपाली विरुद्ध मुद्दा दायर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अमेरिकाको मोस्ट वान्टेड सूचिमा रहेका एक नेपाली विरुद्ध आज विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ । अमेरिकाबाट फ्रड गरी रकम नेपाल पठाउने पंकज...