‘भ्रष्टाचार नियन्त्रण गर्नुस्, नत्र जागिर खान मात्रै राज्यका निकायहरू खडा गर्नुपर्छ भन्ने छैन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र,...