चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ। हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध विशेष...