२३ फाल्गुन २०७६, शुक्रबार
जनताको सम्पत्ति सुरक्षित गर्ने अभियानमा लागेका छौँ : मन्त्री अर्याल
स्याङ्जा । स्याङ्जा जिल्लाको वालिङबाट जग्गाको पुनःनाप नक्सा कार्य (विशेष नापी कार्य)को शुभारम्भ भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस...