सम्पदा संरक्षण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो : पूर्व राष्ट्रपति भण्डारी
ललितपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी भएको बताएकी छिन्। भक्तपुर विकास सहयोग संघको ३०औँ वार्षिक साधारण सभा तथा...