संसद्मा प्रधानमन्त्री ‘प्रचण्ड’को सम्बोधन (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले अमेरिका र चीन भ्रमणसहितका विषयमा सदनलाई जानकारी गराएका हुन् । उनले पेट्रोलियम पदार्थमा गरिएको...