प्रचण्डको आजदेखी २७ गतेसम्म चुनावी सभामा सम्बोधनको कार्यतालीका तय
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी सभा सम्बोधनको कार्यतालिका तय भएको छ । प्रचण्डले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ६ वटा आमसभालाई...