सुदूरपश्चिमको प्रदेश संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुदूरपश्चिमको प्रदेश संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा भवन पुगेका प्रधानमन्त्री ओलीले केहीबेरमै सम्बोधन गर्न लागेका हुन् । प्रदेश मुख्यमन्त्री, सभामुख, मन्त्री, सांसद,...