प्राणीशास्त्र अनुसन्धानकर्ताको राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ता प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न हरेक जीवजन्तु, जैविक...