गगन थापाको दाबी : अहिले सरकार फेरबदल हुँदैन
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले तत्काल सरकार फेरबदल नहुने दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै...