काङ्ग्रेस नेता जोशीको उपचारका लागि सरकारबाट १० लाख सहयोग
काठमाडौँ । मस्तिष्कघात पस्चात उपचार गराइरहेका नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीको उपचारका लागि १०...