अब सरकारी ऋणपत्र बोलकबोल र निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने
काठमाडौँ । सरकारी ऋणपत्र बोलकबोल र निष्कासन अब सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट हुने भएको छ । हाल नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागबाट यस्तो काम हुँदै आएको छ । सार्वजनिक...