१४ सरकारी अस्पतालमा स्वास्थ्य मन्त्रालयले थप्दै छ यी १८ सेवा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । नागरिकलाई थप सुविधा दिने उद्देश्यले संघीय अस्पतालहरूले सेवा विस्तार...