राजावादी आन्दोलनको आगोमा सरकारी गाडी जलेपछि कर्मचारी निलम्बन, छानबिन शुरु
काठमाडौँ । राजावादी आन्दोलनका क्रममा सरकारी सवारी साधन जलाइएको घटनापछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दोषी कर्मचारीहरूलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको छ । आन्दोलनका क्रममा सामाजिक सुरक्षा...