किन विवादित हुन्छन् सरकारी निर्णयहरू ?
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकको कार्यसम्पादन मूल्याङ्कनको विषय अहिले चर्चा र विवादमा रहेको छ । कार्यसम्पादनमा शून्य अङ्क दिएर गरेको र सरकारले उनलाई कार्यकारी निर्देशकको पदबाट हटाउने तयारी गरिरहेको भन्दै...