गोविन्द केसी र सरकारबीच वार्ता सुरु
काठमाडौँ । धनगढीमा ७ दिनदेखि अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आइतबार काठमाडौँमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी...