विदेश जाने ५ सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत
काठमाडौँ । सरकारले विभिन्न कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकमा जाने सरकारी प्रतिनिधिमण्डलको भ्रमण तालिका स्वीकृत गरेको छ । ५ वटा सरकारी टोलीको भ्रमण स्वीकृत भएको छ भने एउटा भर्चुअल बैठकको...