दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी
काठमाडौँ । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने तयारी गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान...