पाथीभरा केबलकार विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन अपिल
काठमाडौँ । सरकारी वार्ता समितिले मुक्कुमलुङ पाथीभरा केबलकारको विषयमा आन्दोलन गरिरहेका समूहलाई वार्तामा आउन अपिल गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट समाधान खोज्न...