शिक्षक, कर्मचारीले आफ्ना छोराछोरीलाई आफैँ कार्यरत विद्यालयमा पढाउनु पर्ने
काठमाडौँ । सेन्टर मावि तुलसीपुरले व्यवस्थापन समिति, शिक्षक र कर्मचारीका छोराछोरीलाई सोही विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । व्यवस्थापन समितिको बैठकले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ त्यसै गरी विद्यालयमा कार्यरत शिक्षक...