सरकारी वेबसाइट ठप्प: सर्भर समस्याले सेवा अवरुद्ध
काठमाडौँ । सर्भर समस्याका कारण देशभरका अधिकांश सरकारी वेबसाइट ठप्प भएका छन्। शुक्रबार बिहानदेखि सञ्चालनमा नरहेका यी वेबसाइटले नागरिकलाई सूचना र सेवाबाट वञ्चित गरेको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रको वेबसाइटसहित...