व्यावसायिक दक्षता नहुँदा सरकारी संस्था घाटामा गए : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले व्यावसायिक दक्षता नहुँदा सरकारले सञ्चालन गरेका संस्थाले घाटा व्यहोर्नु पर्ने अवस्था आएको बताएका छन् । आइतबार महालेखा परीक्षकको कार्यालयले सङ्गठित संस्थाका पदाधिकारी तथा लेखापरीक्षकसँगको अन्तरक्रिया...