सामाजिक सुरक्षा कोषमा आबद्ध नहुने बैंक तथा वित्तीय संस्थाको सरकारी सुविधा रोक्न माग
काठमाडौँ । बैंकिङ क्षेत्रमा अनिवार्य सामाजिक सुरक्षा कोष लागू नगर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले आपत्ति जनाएको छ । संवैधानिक मौलिक अधिकारको रूपमा रहेको योगदानमा...