छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत
भक्तपुर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् । भक्तपुर र काठमाडौंको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको...