सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल
रुकुम पूर्व । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाएका छन् । रुकुमपूर्वको रुकुमकोटमा आज आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै...