रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा. पर्शुराम मिश्र
काठमाडौँ । सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यक्षमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास गठन आदेश बमोजिमको समितिको अध्यक्ष पदमामहोत्तरीका...