शंकर पोखरेलको आरोप : सरकारकै कारण अस्वाभाविक बाह्य चलखेल बढ्यो
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीनवटा संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन्। आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पहिलो राजनीतिक अस्थिरता...