सिंहदरवार वृहत् सरसफाइ अभियान सुरु: थोत्रा गाडी हटाइँदै, अनावश्यक पर्खाल भत्काइने
काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारलाई व्यवस्थित र सफा बनाउने उद्देश्यसहित वृहत् सरसफाइ अभियान थालिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबारदेखि अभियानको औपचारिक सुरुवात गरिएको हो। मुख्यसचिव एकनारायण अर्यालको...