समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न
रौतहट । समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक प्रहरी सेवा केन्द्र गौरको संयुक्त आयोजनमा गौर नगरपालिका-१ स्थित शिवालय मन्दिर पेरिमिटर भित्र सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको...