सपना बोकेर आएको थिएँ, स्वर्ण जितेपछि असाध्यै खुसी छु : सरस्वती चौधरी
कास्की । बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो। विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर उनले जिल्लास्तरीय प्रतियोगिता खेल्न सुरु गरिन्। जिल्लामा राम्रो...