सरिता गिरीले गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद पदबाट हटाएपछि नेतृ सरिता गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छिन्। सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। सद्भावना...