सञ्चारकर्मी सरिता ज्ञवाली जनमत पार्टीमा प्रवेश
काठमाडौँ । टेलिभिजन कार्यक्रममार्फत स्थापित भएकी सञ्चारकर्मी सरिता ज्ञवाली सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेकी छन् । पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान साथसाथैको सम्पादकसमेत रहेकी ज्ञवालीलाई मङ्गलवार राउतले जनमत...