दुई दर्जनभन्दा बढी सहसचिवको सरुवा प्रस्ताव मन्त्रिपरिषदमा, केही विभागीय प्रमुख पनि फेरिन सक्ने
काठमाडौँ । सरकारले दुई दर्जनभन्दा बढी सहसचिवको सरुवा गर्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) स्तरका कर्मचारीको सरुवा सूची मन्त्रिपरिषदमा...