तारकेश्वर नगरपालिकालगायत पाँच प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा
काठमाडौँ । उपत्यकाको तारकेश्वर नगरपालिकाका लगायत पाँच प्रमुख प्रशासकीय अधिकृतसहित सात उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच जना प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाएको सरुवा...