प्राधिकरणका सय भन्दा बढी कर्मचारीको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एक सय जना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले आइतबार छैटौँदेखि दशौँ तहसम्म सरुवा तथा पदस्थापन गरेको हो। मङ्सिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका...