समायोजित कर्मचारी सरुवा गर्ने सामान्यको कदम संविधान र संघीयताकै मर्मविपरित
काठमाडौँ । नीतिगत व्यवस्थाका नाममा समायोजन भइसकेका स्थानीय तथा प्रदेशका कर्मचारीको सरुवा गर्न खोज्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कदम संविधान र संघीयताकै मर्मविपरित भएको प्रशासनविद्हरुले बताएका छन् ।...