स्वास्थ्यका उच्च अधिकारीहरूको सरुवा, विभागको महानिर्देशकमा देवकोटा
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखसम्मको जिम्मेवारीमा परिवर्तन गरेका हुन् । स्वास्थ्य...