केही जिल्लाका सिडिओहरूको सरुवा, काठमाडौँमा जयनारायण आचार्य
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँलगायत केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । मङ्गलवार राति मन्त्रालयले रिक्त रहेका जिल्लासहित काठमाडौँका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । प्रशासन सिंहदरवार...