प्रहरी समायोजन गर्न सरकारलाई ३० दिने अल्टिमेटम
काठमाडौँ। मधेश प्रदेश सरकारले प्रहरी समायोजन गर्न ३० दिनको अल्टिमेटम दिएको छ । यसबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वमा दलहरूको टोली काठमाडौँ आउँदै छ । त्यसको अघिल्लो दिन...