कर्मचारीले सोमबार तलब पाउने गरी प्रमुख प्रशासकीय अधिकृतले लगाए तोक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।...