भ्रष्टाचार न्यूनीकरण, उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कार प्रदान : मुख्यमन्त्री यादव
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै प्रदेशमा भ्रष्टाचार न्यूनीकरणका लागि ठोस कदम तत्काल चाल्ने बताएका छन् । बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत माग्दै...