स्थानीय तह उपनिर्वाचनका लागि काँग्रेसले पठायो १५ बुँदे आन्तरिक सर्कुलर
काठमाडौँ । नेपाली काँग्रेस स्थानीय तह उपनिर्वाचनका लागि पार्टी पङ्क्तिलाई १५ बुँदे आन्तरिक सर्कुलर पठाएको छ । महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचन हुने स्थानीय तहमा नेता कार्यकर्तालाई मिसन मंसिर १६ मा...